सरकारले गर्‍यो युरिया मल ल्याउन ठेक्का सम्झौता, २८ करोड ५० लाख बढी तिर्न सहमत

सरकारले गर्‍यो युरिया मल ल्याउन ठेक्का सम्झौता, २८ करोड ५० लाख बढी तिर्न सहमत
काठमाडौं । सरकारले जोशी बिज हाउससँग २८ करोड ५० लाख बढी तिर्ने गरि युरिया मल ल्याउन ठेक्का सम्झौता गरेको छ । एक मेट्रिक टनमा साढे ९ हजार रुपैयाँ थप रकम तिर्नेगरी कृषि सामग्री कम्पनीले जोशी बिज हाउस नामक मल सप्लायर्ससंग ३० हजार मेट्रिकटन युरिया मल खरिद गर्न मंगलबार ठेक्का सम्झौता गरेको हो । कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार जोशी बिज हाउसले प्रति मेट...

बिरेन्द्रनगर साना किसानमा चौथो पटक अध्यक्षमा पौडेल चयन

बिरेन्द्रनगर साना किसानमा चौथो पटक अध्यक्षमा पौडेल चयन
चितवन । बिरेन्द्रनगरमा रहेको साना किसानको अध्यक्षमा चौथो पटक पौडेल चयन भएका छन् । पूर्वी चितवनको साना किसान कृषि सहकारी संस्था बीरेन्द्रनगरको अध्यक्षमा पुन हरिप्रसाद पौडेल चयन भएका छन् । राप्ती नगरपालिका ८ मा रहेको सो सहकारीको शुक्रवार सम्पन्न २४ औं वार्षिक साधारण सभा तथा आठौ अधिवेशनबाट संचालक समिति अध्यक्षमा पौडेल सर्वसम्मत रुपमा चयन भएका हुन् । पौडेल यो सँगै सहकारीको अध...