चितवनका ३६ जनप्रतिनिधिले गरे माधव नेपालको पार्टीमा सनाखत, ५ जनाले दिए फिर्ताको निवेदन

चितवनका ३६ जनप्रतिनिधिले गरे माधव नेपालको पार्टीमा सनाखत, ५ जनाले दिए फिर्ताको निवेदन
महेश पाण्डे चितवन । चितवनका ३६ जना जनप्रतिनिधिले नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल रोजेका सनाखत गरेका छन् । तर पहिला सनाखत गरेर पनि ५ जनाले भने पछि सनाखत फिर्ताको लागि निवेदन दिएका छन् । सनाखत फिर्ता दिएकाको निवेदन परे पनि सो उपर निवार्चन आयोगले निर्णय लिने चितवनका जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले जानकारी दिए । सनाखत फिर्ता लिनेमा रत्...

खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलायो, भेलाले महत्वपूर्ण निर्णय गर्ने

खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलायो, भेलाले महत्वपूर्ण निर्णय गर्ने
काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले गरेको एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताउदै एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य र संघीय सांसदहरुको शनिबार बसेको बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय गरेको हो । सो समूहले अध्यक्ष ओलीले शुक्रबार बालुवाटार...

अलग भए प्रचण्ड र माधव समूह, अब प्रचण्ड माओवादी केन्द्रमा र माधव एमालेमा

अलग भए प्रचण्ड र माधव समूह, अब प्रचण्ड माओवादी केन्द्रमा र माधव एमालेमा
काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषी कट्टेललाई दिएछि सबैभन्दा बढि अप्ठेरोमा परेका पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले अब अलग भएर जाने निर्णय गरेका छन् । तीन वर्षअघि नेकपा एमाले र माओवादी केन्द्र एकता भएर नेपाल कम्युसनिस्ट पार्टी (नेकपा) बनेको भएपनि अदालतले पुनः सोहि पार्टीलाई ब्यूँताइदिएपछि अलमलमा परेका प्रचण्ड–माधव समूहले सोमबार बेलुका पेरिसडाँडामा ब...