एक करोड बढी राजश्व हिनामिना गरि फरार चितवनका मालपोत अधिकृत दमाई पक्राउ
चितवन । एक करोड बढी राजश्व हिनामिना गरेर फरार रहेका जिल्ला मालपोत कार्यालयका चितवनका तत्कालीन अधिकृत रिठ्ठे दमाईलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बुधबार एक करोड १७ लाख बढी राजश्व हिनामिना गरेर फरार रहेका दमाईलाई काठमाडौंको कागेश्वरीबाट पक्राउ गरेको हो ।
चितवन भरतपुर घर भएका ५९ वर्षीय दमाईले मालपोत कार्यालयमा राजश्वबापत उठेको ...