माओवादी केन्द्र रत्ननगरको बल्ल लाग्यो टुंगो, अध्यक्षमा श्याम बराल निर्वाचित

माओवादी केन्द्र रत्ननगरको बल्ल लाग्यो टुंगो, अध्यक्षमा श्याम बराल निर्वाचित
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को रत्ननगर नगर कमिटी निर्वाचन पश्चात टुंगो लागेको छ । आज (मंगलबार) भएको निर्वाचन मार्फत श्याम बराल अध्यक्षमा निर्वाचित भएसँगै माओवादी केन्द्रको रत्ननगर कमिटीको टुंगो लागेको हो । वडा सम्मेलनबाट चयन भएका कुल ६५ प्रतिनिधि मध्ये ६२ जना सहभागी आजको निर्वाचनमा ३ जना अनुपस्थित भएको निर्वाचन अधिकृत बद्रीनाथ पण्डितले जानकारी दिए । निर्वाचनको मत...

केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रचण्डको भनाई

केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रचण्डको भनाई
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि दिनमानै केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि दबाब रहेकाले केहिदिन पर्खिएको बताए । उनले तर अब भने केही दिनमै स...