नेपालीको आवाज डटकमको कार्यकारी निर्देशकमा धुर्वराज लामिछाने नियुक्त
चितवन । एम.एस.मिडिया एण्ड एड्भट्राइजिङ्ग प्रा.लिद्धारा सञ्चालित नेपालीको आवाज डटकमको कार्यकारी निर्देशकमा धु्रवराज लामिछाने नियुक्त भएका छन् । बिगत १० वर्ष देखि मिडिया क्षेत्रमा दख्खल भएका लामिछाने मंगलबारबाट यस नेपालीको आवाज डटकमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका हुन ।
रत्ननगर–१, बकुलहर, चितवनमा स्थायी घर रहेका लामिछानेले यस अघि बिभिन्न रेडियो टेलिभिजनमा स्टेशन ईन्चार...