चलचित्र “मिस्टर नेपाली”को प्रमोशनको लागि निर्माण टिम चितवनमा, कमेडी धारमा बनेको तर्क
महेश पाण्डे
चितवन । कार्तिक २९ गतेबाट देशैभरि प्रदर्शनमा आउने चलचित्र “मिस्टर नेपाली”को प्रमोशनको लागि निर्माण टिम चितवन आईपुगेको छ । फिल्म प्रमोशनको लागि चितवन आईपुगेको टिमले शनिवार पूर्वी चितवनको पर्सा बजारमा रहेको म्याङ्गो जनज्योति हलमा पत्रकारहरुसंग भेटघाट गरि फिल्मको बारेमा जानकारी दिएको हो ।
फिल्म प्रमोशनको लागि आएको टिममा चलचित्रका प्रोडक्सन डिजाईनर गणेश सापकोटा, हास्य ...