लायन्स क्लब अफ चितवन राइनो सिटीद्धारा बेनीको सरस्वती माविमा ५ लाख बराबरको सहयोग

लायन्स क्लब अफ चितवन राइनो सिटीद्धारा बेनीको सरस्वती माविमा ५ लाख बराबरको सहयोग
महेश पाण्डे म्याग्दि । लायन्स क्लब अफ चितवन राइनो सिटीद्धारा बेनीमा रहेको सरस्वती माविमा ५ लाख बराबरको सहयोग गरिएको छ । बेनी नगरपालिका–४, तातोपानीमा रहेको सरस्वती माध्यामिक बिद्यालयलाई चितवनमा बिगत लामो समय देखि सामाजिक संस्थाको रुपमा कार्यरत लायन्स क्लब अफ चितवन राइनो सिटीले करिब ५ लाख बराबरको न्यानो कपडा साथै शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको हो । क्लबका अध्यक्ष भु...