सहिद स्मृति बहुमुखी क्याम्पसमा एक दिने महिला सशक्तिकरण बिषयक बिचार गोष्ठी सम्पन्न
चितवन । पूर्वी चितवनको रत्ननगर–३, शान्तिचोकमा रहेको सहिद स्मृति बहुमुखी क्याम्पस टाँडिमा एक दिने महिला सशक्तिकरण बिषयक बिचार गोष्ठी सम्पन्न भएको छ । १११ औ नारी दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ ईकाई समितिले सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथि प्रमुख वक्ता समाज सेबि तथा महिला अधिकारकर्मी मिना खरेल र विशिष्ट अतिथि नेपाली काङ्ग्रेस जिल्ला प्रबक्ता एवम् अ...