रत्ननगर अस्पतालमा भिड बढ्दा घण्टौ लाइन बस्नुपर्ने बाध्यता,अस्पताल भन्छःसमस्या समाधान हुन्छ

रत्ननगर अस्पतालमा भिड बढ्दा घण्टौ लाइन बस्नुपर्ने बाध्यता,अस्पताल भन्छःसमस्या समाधान हुन्छ
महेश पाण्डे चितवन । बनेको लामो समय केहि गर्न नसकेकोे भनेर आलोचित भएको बकुलहर रत्ननगर अस्पतालले पछिल्लो समय भने नसोचेको प्रगति गरेको छ । त्यहि प्रगतिका कारण भरतपुरमा रहेका ठुला अस्पतालमा भन्दा बिरामीको भिड हालका दिनमा सो अस्पतालमा लाग्ने गरेको छ । बिरामीको समस्या समाधान नहुने भएको भए पक्कै पनि सो अस्पतालमा बिरामी फर्केर जाने थिएनन होला । तर भनेजस्तै र सोचे जस्तै उपचार पाएपछि पू...