समाजवादी र नयाँ शक्ति पार्टीबीच एकता भएपनि चितवनमा किन पार्टी एकताको टुङ्गो लागेन ?

समाजवादी र नयाँ शक्ति पार्टीबीच एकता भएपनि चितवनमा किन पार्टी एकताको टुङ्गो लागेन ?
चितवन – संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएर गएको वैशाख २३ गते समाजवादी पार्टीको घोषणा भयो । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले समाजवादी पार्टी नेपालको घोषणा गर्दै नौ बुँदे सहमतिमा हस्ताक्षर गरे । हस्ताक्षर गदै उनीहरुले एक दुई महिनामा नै सबै प्रदेश र जिल्लामा एकता टुगाँउने बताएका थिए । तर आठ महिना भैसक्दा पनि चितवनमा भने पार्टी एकता हुन सकेको...