नेकपा एमालेले लगायो पूर्वी चितवनका ४ नगरपालिकाको उम्मेदवारको टुङ्गो (नामावली सहित)
चितवन । नेकपा एमालेले पूर्वी चितवनका ४ नगरपालिकाको उम्मेदवारको टुङ्गो लगाएको छ । जस अनुसार रत्ननगर नगरपालिकोको प्रमुखमा विमला दुवाडी, उप–प्रमुखमा यादव पाठक, राप्ती नगरपालिकाको प्रमुखमा गोविन्द कँडेल, उप–मेयरमा मेनका पाठक, खैरहनी नगरपालिकाको प्रमुखमा लालमणि चौधरी, उप–प्रमुखमा कविता उप्रेती, कालिका नगरपालिकाको प्रमुखमा विनोद रेग्मी, उप–प्रमुखमा विमला लामा रहेका छन् ।
नेक...