Breaking News: चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराईको असामायिक निधन
काठमाण्डौ । चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराईको असामायिक निधन भएको छ । गए राति ११ बजेर १५ मिनेटमा भट्टराईको ॐ अस्पताल काठमाण्डौमा निधन भएको जनाइएको छ । मृत्युको कारण हर्टअट्याक भएको बताइएको छ । चलचित्र पत्रकार लक्ष्मण सुवेदीलाई हामीले बुझ्दा घटना राती ११ः१५ को भएको जानकारी आफुले पनि पाएको बताए । अर्का चलचित्र पत्रकार रबि लामिछानेले पनि घटना रातीनै भएको र मृत्युको कारण ...