मध्यवर्ती वनको निर्वाचन बिथोल्न नेकपाका कार्यकर्ताले घरेलु हतियार प्रहार गरेः कांग्रेस चितवन
चितवन । मध्यवर्ती वनको निर्वाचन बिथोल्न नेकपाका कार्यकर्ताले घरेलु हतियार प्रहार गरेको कांग्रेस चितवनले जनाएको छ । नेपाली कांग्रेस चितवनले सोमबार प्रेष बिज्ञप्ति निकाल्दै रत्ननगर–६, बछौलीमा रहेको मृगकुञ्ज उपभोक्ता समितिको नया नेतृत्वको लागि आइतबार हुने निर्वाचन प्रक्रियालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताले एकलौटि ढंगबाट पक्रिया अगाडि बढाएपछि उत्पन्न बिवा...