पूर्वी चितवनको म्याङ्गो हलमा पुष २१ गते नया वर्ष रमझम सांझ २०२० सांस्कृतिक कार्यक्रम हुने

पूर्वी चितवनको म्याङ्गो हलमा पुष २१ गते नया वर्ष रमझम सांझ २०२० सांस्कृतिक कार्यक्रम हुने
चितवन । पूर्वी चितवनको म्याङ्गो हलमा पुष २१ गते नया वर्ष रमझम सांझ २०२० सांस्कृतिक कार्यक्रम हुने भएको छ । एम.एस.मिडिया एण्ड एड्भट्राइजिङ्ग प्रा.लिद्धारा सञ्चालित नेपालीको आवाज डटकम तथा म्याङ्गो जनज्योती सिनेमा हलको संयुक्त आयोजनामा पुष २१ गते सांझ पर्सामा नया वर्ष रमझम सांझ २०२० सांस्कृतिक कार्यक्रम हुन लागेको म्याङ्गो जनज्योती सिनेमा हलका अध्यक्ष सिव उप्रेतीले जानकारी दिए । ...