सौराहामा पौष ८ गते देखि क्रिष्टमस एण्ड नया वर्ष म्युजिकल फेस्टा हुने

सौराहामा पौष ८ गते देखि क्रिष्टमस एण्ड नया वर्ष म्युजिकल फेस्टा हुने
चितवन । सौराहामा पौष ८ गते देखि क्रिष्टमस एण्ड न्यु इअर म्युजिकल फेस्टा हुने भएको छ । अंग्रेजी नया वर्ष २०२० लाई लक्षित गरि सौराहाको माहोललाई अझ रमाईलो बनाउन पौष ८ गते देखि १६ गते अर्थात डिसेम्बर २४ देखि जनवरी १ तारिकमा कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक दिनेश कंडेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले सौराहामा लायन्स डेन पव एण्ड म्युजिक बारले बिगत प...