ओलीको एकलौटी निर्णयलाई वैधता नदिन निर्वाचन आयोगलाई खनाल–नेपाल समूहको माग

ओलीको एकलौटी निर्णयलाई वैधता नदिन निर्वाचन आयोगलाई खनाल–नेपाल समूहको माग
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै सो निर्णयलाई वैधता नदिन निर्वाचन आयोगलाई खनाल–नेपाल समूहले माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते बसेको ओली गुटको भेलामा एकलौटी रुपमा निर्णय गरेकाले सो निर्णयलाई वैधता नदिन माग गर्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेता तथा उनी पक्षिय पदाधिका...