उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै चाउमिन उत्पादक, कारर्वाही गर्छौ–अनुगमन तथा नगर उप–प्रमुख बिमला दुवाडी

उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै चाउमिन उत्पादक, कारर्वाही गर्छौ–अनुगमन तथा नगर उप–प्रमुख बिमला दुवाडी
महेश पाण्डे चितवन । चाउमिन उत्पादकहरुले उपभोक्तहरुको स्वास्थ्यमा खेलवाड गर्ने गरेको पार्ईएको छ । जिब्रोको स्वादका कारणले गर्दा अहिले मानीसको दैनिक उपभोग्य बस्तुनै चाउमिन र मम बनि सकेको छ । तर यसैको फाईदा उठाउदै चाउमिन उत्पादक कम्पनिले उत्पादन मिति र समाप्ती मिति समेत नराखी मात्र ब्यापारीक फाईदाकालागि चाउमिन उत्पादन गरि बिक्रि बितरण गरिरहेको पाईएको हो । हामीले बजारमा चाउमिन भने...