बेलायती शैक्षिक प्रणालीको बारेमा जानकारी दिन एडभोएको एजेन्ट कनकेल्भ काठमाडौंमा सम्पन्न

बेलायती शैक्षिक प्रणालीको बारेमा जानकारी दिन एडभोएको एजेन्ट कनकेल्भ काठमाडौंमा सम्पन्न
काठमाडौं । बेलायती शैक्षिक प्रणालीको बारेमा जानकारी दिन एडभोयको एजेन्ट कनकेल्भ कार्यक्रम काठमाडौंमा सम्पन्न भएकाे छ । शुक्रबार एडभोए नेपालले काठमाडौँको एभरेष्ट होटलमा युकेमा अध्ययन गर्न जान चाहने विधार्थीहरूलाई परामर्श प्रदान गरिरहेका शैक्षिक परामर्शदाताहरुलाई एजेन्ट कनकेल्भ-२०२१ सम्पन्न गरेकाे हाे । एडभाेएले साे कार्यक्रम मार्फत युके एजुकेशन सिस्टम, अन्तर्राष्ट्रिय बिध्यार्थीह...