माडीका २ स्थानमा नबनिर्मित प्रहरी भबनको उद्धघाटन

माडीका २ स्थानमा नबनिर्मित प्रहरी भबनको उद्धघाटन
अजित अधिकारी चितवन । माडीका २ स्थानमा सोमबार नबनिर्मित प्रहरी भबनको उद्धघाटन गरिएको छ । बागमती प्रदेश सरकार अन्तरगत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बजेटबाट प्रतिभबन १ करोड ६३ लाख ६२ हजार रुपैयाँको लागतमा भबन निर्माण गरिएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले माडी ९ स्थित कृष्णनगर अयोध्याधाम निर्माण स्थल नजिकै रहेक...

दमौली कारागारमा रहेका कैदीबन्दीबीच झडप, पाँच जना घाइते

दमौली कारागारमा रहेका कैदीबन्दीबीच झडप, पाँच जना घाइते
तनहुँ । दमौली कारागारमा रहेका कैदीबन्दीबीच आइतवार साँझ झडप हुँदा पाँच घाइते भएका छन् । सो झडपमा परी तीन नाइके र दुई कैदीबन्दी घाइते भएको दमौली कारागार प्रशासनले जनाएको छ । झडपमा परि घाइते हुनेहरुमा नाइकेतर्फ धनबहादुर शाही, अनुप थापा र ज्ञानबहादुर विक त्यसैगरी कैदीबन्दीतर्फ माधव कँडेल र कुलबहादुर तामाङ घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी...