समाजसेवी गोबिन्द तिवारी द्वारा प्रेस युनियन चितवनलाई एक लाख सहयोग
१० असोज, चितवन
समाज सेबि गोबिन्द तिवारीले नेपाल प्रेस युनियन चितवन शाखालाई एक लाख रुपैंया सहयोग गर्नु भएको छ । नारायागढमा आज युनियनका केन्द्रिय अध्यक्ष वद्रि सिग्देलको रोहोवरमा तिवारीले युनियनको भवन निर्माणका लागि सहयोग गर्नु भएको हो । नारायाण्गढमा विगत लामो समय देखि भेटघाट रेष्टुरेन्ट चलाउँदै आउनु भएका तिवारीले यस अघि पनि एक लाख रुपैंया सहयोग गर्नु भएको थियो । हाल भवनमा कुर...