फलफुलको राजा किविबाट बनेको “प्रिन्सेस वाइन” अब चितवनमा पनि

फलफुलको राजा किविबाट बनेको “प्रिन्सेस वाइन” अब चितवनमा पनि
महेश पाण्डे चितवन । फलफुलको राजा भनेर चिनिने किविबाट बनेको “प्रिन्सेस वाइन” अब चितवनमा पनि आइपुगेको छ । धनकुटाको चौबीसे गाउँपालिका–६ राजारानाीमा रहेको माउण्ट एभरेष्ट वाइनरी प्रालिले उत्पादन गरेको प्रिन्सेस वाइन अब चितवनको बजारमा पनि आएको हो । यस अघि प्रदेश १, २ र बागमती प्रदेश, प्रदेश नं ४ अन्र्तगत गण्डकीको पोखरा लगाएतका धौलागिरी क्षेत्रका बिभिन्न ठाउँमा बिक्री शुरु गरिसके...