विप्लव समूह र सरकार बिच वार्ता हुने, सरकारको नेतृत्व बादलले र विप्लवको प्रकाण्डले गर्ने
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र सरकार बिच वार्ता हुने भएको छ । जसमा सरकारको नेतृत्व गृहमन्त्री राम बहादुर थापा बादलले गर्नेछन् भने र विप्लव समूहको नेतृत्व प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ गर्ने छन् । प्रकाण्ड’को नेतृत्वमा हुने वार्ता टोलीमा दिपक चलाउने सदस्य रहेका छन् ।
उता सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट...