पुराना कांग्रेस नेता पुर्णकुमार शेर्मा लिम्बु अस्पतालमा

पुराना कांग्रेस नेता पुर्णकुमार शेर्मा लिम्बु अस्पतालमा
काठमाडौं । नेपाली कांग्रेस नेता एंव पूर्व मन्त्री पुर्णकुमार शेर्मा लिम्बु अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । नेपाली कांग्रेसका पुराना नेता पूर्व केन्द्रीय सदस्य शेर्माका दुवै मृगौलाले काम गर्न छोडेपछि लामो समयदेखि पुल्चोकको निधान अस्पतालमा उपचार गराई रहेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज शेर्मालाई भेटेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका थिए  । न...