माडीको अयोध्यापुरीमा रामनवमीका दिन रथयात्रा सहित राम र सीताको मूर्ति स्थापना गरिने
अजित अधिकारी
चितवन । माडीको अयोध्यापुरीमा रामनवमीका दिन रथयात्रा सहित राम र सीताको मूर्ति स्थापना गरिने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार बसन्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै, रथ यात्रा सहित मूर्ति स्थापना गर्न र रामनवमी मेला आयोजना गर्ने विषयमा समेत छलफल भएको जनाएका छन । उनका अनुसार, आगामी बैशाख ९ गतेका दिन राम नवमीको दिन पारेर अयोध्यापुर...