नेपाली कांग्रेस रत्ननगर वडा नं १ को सभापतिमा कुल प्रसाद सापकोटा सर्वसम्मत चयन

नेपाली कांग्रेस रत्ननगर वडा नं १ को सभापतिमा कुल प्रसाद सापकोटा सर्वसम्मत चयन
चितवन । नेपाली कांग्रेस रत्ननगर वडा नं १ को सभापतिमा कुल प्रसाद सापकोटा सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेश अन्र्तगत सोमबार सम्पन्न वडा स्तरिय भेला मार्फत रत्ननगर वडा नं १ को सभापतिमा कुल प्रसाद सापकोटा सर्वसम्मत रुपमा चयन भएका हुन् । उनि संगै सबै कार्य समिति नै निर्विरोध निर्वाचित भएको छ । जस अनुसार उप—सभापतिमा ध्रुवराज लामिछाने र काशीराम शर्मा पौडेल,...