१२औं चितवन जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न
महेश पाण्डे
चितवन । १२औं चितवन जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता रत्ननगरमा सम्पन्न भएको छ ।, गत वर्ष कोरोना महामारिका कारण हुन नसकेको १२ औं संस्करणको प्रतियोगिता यो वर्ष भने रत्ननगरमा रहेको टिकौली चौरमा बैशाख ३ र ४ गते सम्पन्न भएको हो ।
सो प्रतियोगितमा एथलेटिक्स, भलिबल, कबड्डी, कराते र तेक्वान्दो गरि ५ खेलमा चितवन जिल्लाका ७ वटै स्थानिय निकायका करिब ८०० ख...