अब कांग्रेसलाई एक बनाउने सभापति छानीनेछ जसलाई बामपन्थिले हराउन सक्ने छैनन– शंशाक कोइराला

अब कांग्रेसलाई एक बनाउने सभापति छानीनेछ जसलाई बामपन्थिले हराउन सक्ने छैनन– शंशाक कोइराला
महेश पाण्डे चितवन । नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले कांग्रेसलाई एक बनाउने सभापति अबको अधिवेशनबाट छानीने बताएका छन् । बुधवार रत्ननगरमा नेपाली कांग्रेस रत्ननगर सभापति रुपनराज घिमिरेका पिता स्वर्गिय रविराज घिमिरेको १३ औं दिनको अवसरमा नेपाली कांग्रेस क्षेत्रिय समिति क्षेत्र नं. १ र रत्ननगर नगर समितिले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइ...