नक्कली प्रेस कार्ड लिएर हिड्नु हुन्छ ? होसियार, परिएला लामिछाने जस्तै प्रहरीको फेला
चितवन । के तपाई प्रहरीको आँखा छल्न नक्कली प्रेस कार्ड लिएर हिड्नु हुन्छ । यदि त्यसो हो भने होसियार रहनुहोला नत्र फेरी लामिछाने जस्तै प्रहरीको फेला परिएला । चितवनमा नक्कली प्रेस कार्ड देखाएर निषेधाज्ञा उलंघन गर्ने एक जना युवक पक्राउ परेका छन् । प्रहरीले बिहिबार भरतपुर महानगरपालिका ३ पुल्चोकमा चेकजाँचको क्रममा नक्कली प्रेस कार्ड देखाउने नवलपरासीको गैडाकोट नगरपालिका ५ का २२ बर्ष...