पर्सामा खुल्यो ह्याङ्ग आउट रेष्टुरेन्ट, मट्का चिया बिशेष आकर्षण

पर्सामा खुल्यो ह्याङ्ग आउट रेष्टुरेन्ट, मट्का चिया बिशेष आकर्षण
चितवन । पूर्वी चितवनको पर्सामा ह्याङ्ग आउट रेष्टुरेन्टले आफ्नो सेवा सुरु गरेको छ । खैरहनी–८, पर्सामा रहेको म्याङ्गो जनज्योती हलको पहिलो तलामानै रेष्टुरेन्टले शुक्रबारबाट आफ्नो सेवा सुरु गरेको हो । सेवा सुरुवातसंगै रेष्टुरेन्टले मंसिर २६ गते सम्म आउने ग्राहकहरुलाई बशेष छुटको ब्यवस्था गरेको रेष्टुरेन्टका प्रबन्ध निर्देशक राकेश के.सी.ले नेपालीको आवाज डटकमलाई जानकारी दिए । ...