रोटरी क्लब अफ रत्ननगर द्वारा अभिभावक गुमाएको चेपाङ परिवारलाई आर्थिक सहयोग
बिपिन शर्मा आचार्य
३१ जेष्ठ, रत्ननगर चितवन
नेपालीको आवाज न्युज डेस्क
परोपकाराय पुण्याय । अभिभावकत्व गुमेको प्रजा परिवारलाई सहयोग जुटेको छ ।
रोटरी क्लब अफ रत्ननगरले अभिभावक गुमाएको चेपाङ परिवारलाई आर्थिक सहयोग गरेको छ । अती बिपन्न अवस्थामा रहेको र संरक्षक गुमाएको उक्त चेपाङ परिवारलाई क्लबले नगद रु दश हजार सहयोग गरेको हो । उक्त रकम रोटरी क्लब अफ रत्ननगर, रोट्रायक्ट ...