शहीद स्मृति बहुमुखी क्याम्पसको पदमपुर शाखा नाम मात्रको, सम्पत्ति बन्यो ब्यापार गर्ने थलो
महेश पाण्डे
चितवन । पूर्वी चितवनको धरोहर भनेर चिनिने शहीद स्मृति बहुमुखी क्याम्पसको पदमपुर शाखा नाम मात्रको भएको छ । रत्ननगर–३ मा रहेको शहीद स्मृति बहुमुखी क्याम्पसले पदमपुरमा रहेका बिद्यार्थीहरुलाई सहज होस भनेर बि.स.२०६२ सालमा पदमपुरमा शाखा खोलेको भएतापनि त्यो भने नाम मात्रको देखिएको छ । स्थापना कालिन अवस्थामा क्याम्पसले कक्षा ११, १२ र ब्याचलरको कक्षाहरु सञ्चालन गरेको भएतापनि...