साताको साहित्य पुरस्कार अर्पण एंव कवि मनोज विश्वकर्माको एकल कविता वाचन कार्यक्रम सम्पन्न
महेश पाण्डे
चितवन । साताको साहित्य पुरस्कार अर्पण एंव कवि मनोज विश्वकर्माको एकल कविता वाचन कार्यक्रम सम्पन्न सम्पन्न भएको । । साताको साहित्य नामक अनलाईन पोट्रलद्धारा शुक्रवार सौराहामा आयोजित एक कार्यक्रममा पुरस्कार एंव कवि मनोज विश्वकर्माको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको हो ।
साताको साहित्य नामक अनलाईन पोट्रलका सञ्चालक सुमन घिमिरेले साताको साहित्य सुरुको दिनमा एउट...