सानिमा लाईफ इन्स्योरेन्सद्वारा मृत्युदाबी बापतको १५ लाख रुपैया भुक्तानी
चितवन । सानिमा लाईफ इस्योरेन्स लि. टाँडी शाखाले घरमै गएर मृत्युदाबी बापतको १५ लाख भुक्तानी रकम प्रदान गरेको छ । बिमा कम्पनीहरूले दावी भुक्तानी दिदैनन् भन्ने मानसिकतालाई चिर्दै सानिमा लाईफले बिमितको मृत्यु भएको महिना दिन भित्रै दाबी भुक्तानी गरेर उदाहारणिय काम गरेको हो ।
सो कम्पनिले रत्ननगर वडा नं. १० का स्वर्गीय प्रकाश सुवेदीकी आमा गिता देवी शर्मा सुबेदीलाई मृत्यु दावी भुक्त...