माडीको अर्को आकर्षण बन्दै दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिर

माडीको अर्को आकर्षण बन्दै दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिर
अजित अधिकारी चितवन/माडी । माडीको दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिर अर्को आकर्षण बन्दै गएको छ । धार्मिक एतिहासिक स्थलको रुपमा परिचत रहदै आएको माडी–७ देबेन्द्रपुर स्थित दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिरको पछिल्लो समय महत्व र आबश्यकता बढ्दै गएको पाइएको छ । विभिन्न क्षेत्रहरूवाट दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिर को दर्शन गर्न श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति...