मोहना माविको कक्षा ११ र १२ खारेज गर्ने निर्णय सच्याउन पाँच राजनैतिक दलको माग
ध्रुवराज लामिछाने
रत्ननगर । रत्ननगर नगरपालिका वडा नम्बर ९ मा रहेको मोहना माविको कक्षा ११ र १२ खारेज गर्ने निर्णय सच्याउन रत्ननगर नगरपालिकासँग स्थानिय पाँच राजनैतिक दलले माग गरेका छन् ।
यसअघि रत्ननगर नगरपालिकाले २०७७ चैत ९ गते मोहना माविमा शैक्षिक सत्र २०७८÷२०७९को लागि कक्षा ११ विधार्थी भर्ना नगर्नु भनि विधालयलाई पत्र पठाएको थियो ।
उता स्थानिय स्तरमा विधालय संग कुनै पराम...