प्रहरी कार्यालयभित्रकै इन्टरनेटमा समस्या आएपछि…

प्रहरी कार्यालयभित्रकै इन्टरनेटमा समस्या आएपछि…
चितवन । जब प्रहरी कार्यालय भित्रकोनै ईन्टरनेटमा समस्या आयो तब के भयो होला अनुमान गर्नुहोस । हो जिल्ला प्रहरी कार्यालय चितवन भित्रनै ईन्टरनेटमा समस्या आए पछि प्रहरीले आफैले ईन्टेरनेटमा पनि ठगि हुन सक्छ भनेर चेक जांच गरेको छ । चितवनमा रहेका इन्टरनेट सेवा प्रदायकहरुले ठगी गरेको नागरिकले गुनासो गरेपछि प्रहरीले छानबिन गरेको हो । प्रहरी कार्यालयभित्रनै इन्टरनेटमा पनि समस्या आएपछि...