माडीमा काँग्रेसद्धारा शोक सभा कार्यक्रम सम्पन्न

माडीमा काँग्रेसद्धारा शोक सभा कार्यक्रम सम्पन्न
अजित अधिकारी चितवन । माडीमा काँग्रेसद्धारा शोक सभा कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस माडी नगर समितिको आयोजनामा माडी नगरपालिका वडा नं ६ मा मंगलबार शोक सभा सम्पन्न भएको हो । नेपाली काँग्रेसका जेष्ठ सदस्य स्व. कमलनाथ अधिकारीको स्वर्गारोहणको ९ औं पुण्यतिथिमा शोक सभा गरिएको हो । स्व. अधिकारीको १०१ वर्षको उमेरमा गत मंशिर ३० गते आफ्नै निवासमा निधन भएको थियो । कार्यक्रमका ...