चितवनमा सुकुम्वासी आयोगको कार्यालय स्थापना, ३ वर्षभित्र समस्या समाधान गर्ने ज्ञवालीको भनाई
चितवन । चितवनमा भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति चितवनको कार्यालय स्थापना गरिएको छ । सोमबार जिल्ला समन्वय समितिको भवनमानै सो आयोगको जिल्ला कार्यालयको स्थापना गरिएको हो ।
सो कार्यालयको आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञवालीले उद्घघाटन गरे । कार्यलय उद्धघाटन पछि बोल्दै अध्यक्ष ज्ञवालीले ३ वर्षभित्र समस्या समाधान गर्ने बताए । उनले विधि र प्रक्रिया पुरा गरेर वा...