सन नेपाल लाईफ ईन्स्योरेन्स नारायणगढको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

सन नेपाल लाईफ ईन्स्योरेन्स नारायणगढको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
चितवन । सन नेपाल लाईफ ईन्स्योरेन्सको नारायणगढमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । ईन्स्योरेन्स कम्पनीको नारायणगढ शाखाद्वारा शनिबार नारायणगढमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अयार्ल को सभापतित्वमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका कार्यकारि प्रमुख राज कुमार अयार्ल र सहायक महा प्रबन्धक घनश्याम पुरि...