आज सूर्यग्रहण, के हो सूर्यग्रहण ? ग्रहणमा के गर्न हुदैन ?
चितवन । आज (बिहिबार) सूर्यग्रहण लाग्ने दिन रहेको छ । सूर्यग्रहण नेपाली समय अनुसार बिहानको ८ बजेर ४२ मिनेटमा स्पर्श हुने र १० बजेर ०१ मिनेटमा मध्य हुने र ११ बजेर ३१ मिनेटमा मोक्ष हुने हुनाले ग्रहण अवधि २ घण्टा ४९ मिनेटको हुनेछ ।
खास गरि सूर्य ग्रहणको बेला हानिकारक प्रकाशले असर गर्ने भएकोले घर बाहिर ननिस्केको नै उत्तम हुने खगोल बैज्ञानिकहरुको सुझाव रहेको छ । यसैगरी फूल टिप्न, क...