स्वागत बचतमा गोकुल प्रसाद भट्टको नेतृत्व, सहकारी एकिकरण एक मात्र बिकल्प–प्रदेश सभा सांसद कृष्ण खनाल
महेश पाण्डे
चितवन । चितवन रत्ननगर–१३ मा अवस्थित स्वागत बचत तथा ऋण सहकारी संस्था लिं. को ११ औं वार्षिक साधरण सभा तथा पांचौ अधिवेशनबाट गोकुल प्रसाद भट्टको नेतृत्वमा ९ सदस्यीय कार्य समिति गठन भएको छ । शनिवार रत्ननगरमा भएको अधिवेशनबाट संस्थाको सचिवको रुपमा कार्यभार समालिरहेका गोकुल भट्ट संस्थाको अध्यक्ष पदमा निर्विरोध ४ वर्षको लागि चयन भएका हुन ।
सोही साधारण सभाबाट संस्थाको उपा...