बकुलहर रत्ननगर अस्पतालका सेवा थपिदै, अब घरमै बसी अनलाईनबाट टिकट काट्न सकिने

बकुलहर रत्ननगर अस्पतालका सेवा थपिदै, अब घरमै बसी अनलाईनबाट टिकट काट्न सकिने
महेश पाण्डे चितवन । सरकारी भएरपनि सेवाको हिसावले छोटो समयमा नै सवै बिरामीको रोजाईको अस्पताल बन्न सफल अस्पताल हो बकुलहर रत्ननगर अस्पताल । झट्ट नाम सुन्दा कुनै ठाउँ बिशेषको सामान्य अस्पतालको भान दिए पनि काम भने यो अस्पतालले असामान्य नै गरेको छ । असामान्य अर्थात आफ्नो क्षमता भन्दा बढि । अझ यसलाई प्रष्ट पार्दा जम्मा १५ वेडको क्षमतामा रहेको सो अस्पतालले हालका दिनमा कुनै ५० वेडको भन...

चितवनमा ९ स्वास्थ्यचौकी अझै पुनःनिर्माण गर्न बाँकी

चितवनमा ९ स्वास्थ्यचौकी अझै पुनःनिर्माण गर्न बाँकी
चितवन ११ पुस । चितवनमा पुनःनिर्माणको काम हालसम्म ६८ प्रतिशत पुरा भएको छ । कूल लाभग्राही सात हजार ४६० घरधुरीमध्ये चार हजार ५९५ ले तेस्रो किस्ताको रकम बुझेको प्राधिकरण जिल्ला कार्यन्वयन एकाइले जानकारी दिएको छ । कार्यालयका अनुसार अझै ६७३ को सम्झौता हुनसकेको छैन । यस वर्ष जिल्लामा ७४५ घरको पुनःनिर्माण जारी रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइका इञ्जिनीयर सुजन नेपालले जानकारी दिए ।...