तरुणदल कालिका नगरसमितिद्वारा १ सय बिपन्न चेपाङ परिवारलाइ राहत बितरण

तरुणदल कालिका नगरसमितिद्वारा १ सय बिपन्न चेपाङ परिवारलाइ राहत बितरण
जेठ २५, चितवन । नेपाल तरुणदल कालिका नगर समितिले मंगलबार चितवनको सिद्धि तिन दोभानमा अति बिपन्न एक सय चेपाङ परिवारलाई राहत बितरण गरेको छ । लकडाउनको विषम परिस्थितिमा अति बिपन्न बर्गहरु रोगले भन्दा भोकले मर्न नपरोस् भनी तरुणदल कालिका नगरसमितिले चरणबद्ध रुपमा राहत बितरण गर्दै आइरहेको छ । पहिलो चरणमा ४० बिपन्न परिवारलाई राहत बितरण गर्न आफ्नो जन्मदिनको अवशर पारेर तरुणदलका जिल्ला ...

तरुण नेता स्याङ्तानद्वारा जन्मदिनमा ४० परिवारलाई खाद्यान्न सहयोग

तरुण नेता स्याङ्तानद्वारा जन्मदिनमा ४० परिवारलाई खाद्यान्न सहयोग
चितवन – नेपाल तरुणदल चितवन जिल्ला सदस्य सन्तोष स्याङतानको जन्मदिनको अवशर पारेर नेपाल तरुणदल कालिका नगरपालिकाले लक डाउनको समयमा कालिका नगरपालिका भित्रका अति बिपन्न ४० परिवारका लागी राहत बितरण गरेको छ । रोगले भन्दा भोकले कोहि पनि मर्न नपरोस भन्ने उदेश्यका साथ आफ्नो जन्मदिनका अवशरमा रु. २० हजारको कोष स्थापना गरी अन्य सहयोगी दाताहरुको सहयोगमा आज बाट सुरु भएको राहत बितरण कार्यक...

तरुण दल माडीको अध्यक्षमा शिवबहादुर कार्की

तरुण दल माडीको अध्यक्षमा शिवबहादुर कार्की
चितवन । नेपाल तरुण दल माडीको अध्यक्षमा शिवबहादुर कार्की चयन भएका छन् । राजु रानामगर तरुण दलको क्षेत्रीय सचिव बनेसँगै अध्यक्ष पद रिक्त रहेको थियो । शनिवार बसन्तपुर स्थित नेपाली काँग्रेस नगर समितिको कार्यालयमा बसेको बैठकबाट कार्कीलाई अध्यक्ष चयन गरिएको हो । यस अघि उनि उपाध्यक्ष रहेका थिए । त्यस्तै उपाध्यक्षमा शेरमान गुरुङ चयन भएका छन् । सोहि कार्यक्रममा नेपाल तरुण दल चितवन ...