वागीश्वरी आश्रमका योगीले गुण्डागर्दी शैलीमा पाशविक हत्या गर्न खोजेको सञ्चालक समितिको आरोप

वागीश्वरी आश्रमका योगीले गुण्डागर्दी शैलीमा पाशविक हत्या गर्न खोजेको सञ्चालक समितिको आरोप
महेश पाण्डे चितवन । वागीश्वरी आश्रमका योगीले गुण्डागर्दी शैलीमा पाशविक हत्या गर्न खोजेको सञ्चालक समितिले आरोप लगाएको छ । सोमबार देवघाटमा रहेको वागेश्वरी आध्यात्मिक परिषद, योगी नरहरिनाथ आश्रम सञ्चालक समितिले बैठक राखेको समयमा सो आश्रममा रहेका योगी ब्याग्र वेदनाथ (प्रभन्जन बहादुर सिंह) र योगी निरन्जन नाथको नेतृत्वमा आएको ६०/७० जना योगीहरुको समुहले ज्यानै लिने सोचका साथ आक्रमण गर...