
NHS media प्रस्तुत गर्दछ नेपाली कथानक चलचित्र म्याड गर्ल अर्थात पागल केटि | जस्लाइ माया गर्यो अनि बिश्वास गर्यो उसैले साथ छोडे पछि आफ्नो सर्बस्व हरेर अरुकै हात थामे पछि एक नारी मन कसरी बिचलित हुन्छ र उ कसरी मायामा पागल बन्दै आफै लाई सिध्याउन सक्छे यहि सेरोफेरोमा मयाड गर्ल अर्थात पागल केटि को कथा घुमेको छ रामेस्वर हुमागाइको छायांकन युबराज खत्री को सम्पादन र शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा बनेको यो सर्ट मुवि मा पत्रकार दिनेस थापा, उषा बस्नेत, युबराज खत्री , पार्बती कुमाल र टेक अधिकारी को अभिनय रहेको म्याड गर्ल लाई एन.एच.एस.मिडियस को युटुव च्यानल मार्फत रिलिज गरिएकोछ