shanker

यो समाज पनि कस्तो अचम्मको छ । युवती देखे पछि मानिसले आफ्नो कर्तव्य अनि घरबार बिर्सन्छ , आफ्नो परिवार बिर्सन्छ, अनि भित्र्याउछ अर्कि श्रीमती । यहि परिवेश को सेरोफेरोमा कथा बुनिएको सर्ट मुवि रिलिज गरिएको छ सेक्सी हसबेन्ड । एन.एच.एस.को प्रस्तुति मा शंकर अधिकारी घायलको लेखन र निर्देशन , सुरेस गुरुङको छायांकन , युबराज खत्री को सम्पादन रहेको सेक्सी हसबेन्डमा युबराज खत्री, शान्ती इजम राधिका शर्मा र बाल कलाकार युना र युनेस खत्री को अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया