काठमाडौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेका गायक सन्तोष विसीको आवाजमा रहेको भरोसा गीतको भिडियो सार्वजनिक भएको छ ।

सुमित्रा अश्रुधाराको शब्द तथा राजु विरहीको संगीत गीतमा रहेको छ । माया र समपर्णलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई भुल्न नसक्ने कुरा गीतमा गायकले गरेका छन् ।

मरुभूमि नारायणको छायाँकन, रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन भिडियोमा रहेको छ । ‘भरोसा’ गीतको भिडियोमा राजु विरही र साया भण्डारीको अभिनय भिडियोमा रहेको छ ।

गीतको पूरा भिडियो हेर्नुहोस् >>>

तपाईको प्रतिक्रिया