काठमाडौँ । नेपाली सुगम गीतसंगीतमा साधनारत गायिका नित्या शिवाको आवाजमा रहेको ‘होसमा छैन मन’ भिडियो सार्वजनिक भएको छ ।

प्रेम र त्यागलाई गीतमा सर्वोकृष्टरुपमा प्रस्तुत गरिएको छ । प्रेमी प्रेमिकाको प्रेमको भावलाई गीतमा समेटिएको छ । त्याग र समर्पणलाई गीतमा समेटिएको सार्वजनिक भएको छ ।

प्रेम र त्यागलाई गीतमा सर्वोकृष्ट रुपमा प्रस्तुत गरिएको गीतकी गायिका नित्या शिवाले बताइन् । शंकर अधिकारी घायलको शब्द तथा राजेशकुमार श्रेष्ठको संगीत संयोजन गीतमा छ ।

कृष्ण पाण्डेको छायाँकन, विश्वास भण्डारीको सम्पादन र शंकर अधिकारी घायलको निर्देशन भिडियोमा रहेको छ । गीतमा राजन महर्जन, श्रेया दुलाल, सगर गुरु चौलागाईंको अभिनय रहेको छ ।

हेर्नुहोस् गीतको पूरा भिडियो >>>

तपाईको प्रतिक्रिया