निर्धन उत्थान लघुवित्त वित्तीय संस्था टाँडीद्धारा आयोजित व्यवसायीका बाख्रापालन तालिम सम्पन्न

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था टाँडीद्धारा आयोजित व्यवसायीका बाख्रापालन तालिम सम्पन्न
चितवन । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था टाँडीद्धारा आयोजित व्यवसायीक बाख्रापालन तालिम सम्पन्न भएको छ । सो संस्थाले ३१ जना ग्राहक सदस्यहरूको सहभागितामा असार १ गते देखि ३ गतेसम्म टाँडीमा “व्यवसायिक बाख्रा पालन तालिम” सम्पन्न गरेको संस्थाका टाँडी शाखा प्रमुख ज्योति राज रेग्मीले नेपालीको आवाज डटकमलाई जानकारी दिए । शतिmखोर म स कि सदस्य आइती मायाको सभाअध्यक्षमा सम्पन सो क...

मुग्लिन नारायणगढ सडक खण्डमा सुख्खा पहिरो, यातायात अबरुद्ध

मुग्लिन नारायणगढ सडक खण्डमा सुख्खा पहिरो, यातायात अबरुद्ध
चितवन । मुग्लिन नारायणगढ सडक खण्डमा गएको सुख्खा पहिरोका कारण अहिले यातायात अबरुद्ध भएको छ । आज (शनिवार) बिहान ११ः३५ बजेको समयमा ईच्छाकामना गाउँपालिका वडा नं . ६ चारकिलो स्थित मुग्लिन नारायणगढ सडक खण्डमा माथिबाट सुखा पहिरो झर्दा बाटो दुबै तर्फी अबरोध भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार सुख्खा पहिरो गएको ठाउँमा बाटो खुलाउनको लागी सडक बिभागसँग समन्वय भई रहेको ।

रत्ननगर कृष्ण मन्दिर नजिकै ट्रकको ठक्करबाट एक जनाको मृत्यु

रत्ननगर कृष्ण मन्दिर नजिकै ट्रकको ठक्करबाट एक जनाको मृत्यु
चितवन । रत्ननगर वडा नं .९ कृष्ण मन्दिर नजिकै ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज (शनिवार) बिहान ०४ः५५ बजेको समयमा रत्ननगर वडा नं. ९ कृष्ण मन्दिर नजिकै टाडी बाट भरतपुर तर्फ जादै गरेको ना ४ ख २७४८ नं. को ट्रकले साइकल यात्री रत्ननगर वडा नं. १० बस्ने बर्ष ३७ को उमेश दराईलाई ठक्कर दिँदा उनि गम्भिर घाइते भएका थिए । गम्भिर घाइते दराईलाई उपचारको लागि भरतपुर अस्पताल पठाईए...

शहीद स्मृति क्याम्पस जग्गा प्रकरणः ३ कठ्ठा १५ धुर कसरी गयो ब्यक्तिको नाममा ?

शहीद स्मृति क्याम्पस जग्गा प्रकरणः ३ कठ्ठा १५ धुर कसरी गयो ब्यक्तिको नाममा ?
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगर वडा नं. ३ मा रहेको शहीद स्मृति बहुमुखी क्याम्पसले प्रयोग गर्दै आएको ३ कठ्ठा १५ धुर जग्गा ब्यक्तिको नाममा गएपछि अहिले बिवाद सिर्जना भएको छ । सोही कुराको जानकारी दिन आज (शुक्रबार) क्याम्पस सभाहलमा गरिएको पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख धर्मदत्त तिवारीले केहि जग्गा ब्यवसायीले आर्थीक चलखेल गरि क्याम्पसले करिब ४० वर्ष देखि उपभोग गर्...

नारायणी नदिमा डुबेका दुई महिलाको उद्धार, अवस्था गम्भिर

नारायणी नदिमा डुबेका दुई महिलाको उद्धार, अवस्था गम्भिर
चितवन । नारायणी नदिमा डुबेका दुई महिलाको उद्धार गरिएको छ । आज (बिहिबार) दिउँसो करिब ३ः०० बजेको समयमा भरतपुर म.न.पा. ३ सामुदायिक भवन नजिक नारायणी नदीको झोलुङ्गे पुल मुनि डुबेको अवस्थामा दुई महिलाको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले नाम ठेगाना नखुलेको एक जना ३०/३२ बर्षको र अर्को ३५/४० बर्षको जस्तो देखिने २ जना महिलाहरु जमेको पानिमा डुवेको स्थानिय मानिसले देखी तत्काल ...

रत्ननगरमा कारको ठक्करबाट एक महिलाको मृत्यु, अर्की एक महिला गम्भिर घाइते

रत्ननगरमा कारको ठक्करबाट एक महिलाको मृत्यु, अर्की एक महिला गम्भिर घाइते
चितवन । रत्ननगर नगरपालिका वडा नं. ५ मगरटोल स्थित भित्री सडक खण्डमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला गम्भिर घाइते भएकी छिन् । आईतबार साझ ०५ः४० बजेको समयमा रत्ननगर नगरपालिका वडा नं. ५ मगरटोल स्थित भित्री सडक खण्डमा मगरटोल बाट गैरीबारी रिसोर्ट तर्फ जाँदै गरेको बा२०च ४११४ नं. को कारले पैदलयात्रा गरि रहेकी सोही स्थान बस्ने बर्ष ४२ वर्षकी सेतीमाया घलान (अधि...

नगरपालिकाले हामीलाई घर न घाटको बनाइदियो : परुईका चेपाङ्ग

नगरपालिकाले हामीलाई घर न घाटको बनाइदियो : परुईका चेपाङ्ग
अजित अधिकारी चितवन । माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर परुई खोला किनारमा बसोबास गर्दै आएका चेपाङ्गहरुले आँफुहरुलाई माडी नगरपालिकाले घर न घाटको बनाइदिएको बताएका छन् । कुसुम खोलाबाट बसाइँसराइ गरि परुई खोला किनारमा अस्थायी घर टहरा बनाइ बसोबास गर्दै आएका झन्डै ६८ घरधुरी चेपाङ्ग परिवारलाई नगरपालिकाले तीन कोठे घर र एक ओटा चर्पी बनाइदिने सपना देखाएर आँफुहरुलाई अलपत्र पारिदिएको ब...

जापानमा नेपालीको आत्माहत्या गर्ने क्रम रोकिएन , विद्यार्थीको समस्या बारे अन्तरक्रिया हुँदै

जापानमा नेपालीको आत्माहत्या गर्ने क्रम रोकिएन , विद्यार्थीको समस्या बारे अन्तरक्रिया हुँदै
-कविकिरण न्यौपाने गत हप्ताको मात्र कुरा हो, स्टूडेन्ट भिषामा जापान आएको दुई हप्ता पनि नपुग्दै एक जना नेपाली विध्यार्थीले जापानको नागोयामा अगालमा ज्यान गुमाए । उनको मृत्यूको कारण आत्माहत्या भनिएको छ। नागोया स्थित ईएसएल जापानी भाषा स्कुलमा अध्ययनका लागी नेपालको प्यानेसिया एजुकेशन फाउन्डेशन नयाँ वानेश्वर काठमाडौंबाट आएका उनिले किन आत्माहत्या गर्न पर्यो ? जापानमा नेपालीले आत्माह...

रत्ननगरको टाँडीमा सुरु भयो “सुकुल रेष्टुरेन्ट”

रत्ननगरको टाँडीमा सुरु भयो “सुकुल रेष्टुरेन्ट”
महेश पाण्डे चितवन । रत्ननगरको टाँडीमा शिव सिखर बहुउद्देश्यिय सहकारी संस्था लि.को ब्यवस्थापनमा “सुकुल रेष्टुरेन्ट” को सेवा सुरु भएको छ । शिव सिखर सहकारीले बचत तथा ऋण कारोबारसँगै गार्डेन मार्ट डिर्पाटमेन्टल स्टोर हुँदै सोही स्थानमा “सुकुल रेष्टुरेन्ट” को नामबाट रेष्टुरेन्टको सेवा पनि सुरु गरेको सहकारीकी टाँडी शाखा प्रमुख जुली टण्डन क्षेत्रीले नेपालीको आवाज डटकमलाई जानकारी दिइ...

विश्व वातावरण दिवसको अवसरमा रोटरी क्लब अफ रत्ननगरले बृहत कार्यक्रम गर्ने

विश्व वातावरण दिवसको अवसरमा रोटरी क्लब अफ रत्ननगरले बृहत कार्यक्रम गर्ने
महेश पाण्डे चितवन । रोटरी क्लब अफ रत्ननगरले विश्व वातावरण दिवसर पारेर रत्ननगरमा बृहत कार्यक्रम गर्ने भएको छ । आज (शनिवार) क्लबले आफ्नो रेगुलर १०५० औं बैंठक सँगै पत्रकार सम्मेलनको पनि आयोजना गरेर सो कुराको जानकारी दिएको हो । क्लबका अध्यक्ष निराजन खनालले जेष्ठ २२ गते परेको विश्व वातावरण दिवसको अवसरमा रत्ननगर नगरपालिकामा रहेका १६ वटै वडाका आमा समूह र महिला समूहका सदस्यहरुलाई ल...