पिठुवामा कर सम्वन्धी प्रशिक्षणात्मक अन्तरक्रिया
रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिका कार्यालय वडा नं.१६ को संयूक्त आयोजना र उद्योग तथा वाणिज्य कार्यालय, चितवन र करदाता सेवा कार्यालय खैरहनीको सहयोगमा उद्योगी व्यवसायीहरुका लागि कर सम्वन्धी प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रम गरिएको गरिएको छ ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी र रत्ननगर नगरपालिका कार्यालय वडा नं.१६ का वडा अध्यक्ष हेमराज...









